for u sita

ति जिबन भर नभुल्ने हृदयघाती क्षणहरु प्रिय, तिमीले त यो कोमल हिर्दयमा छुरी हानेर गए देखी मजस्तो अर्थहिन केटालाई बिर्सिसकेको हौली तर यो दुखी र घायाल कान्छा लाई भने हरपल तिम्रो यद आहिरहन्छ। प्रियसी सीता तिमीले त भन्ने गर्थौ प्रेममा धोका दिनेलाई भगवानलेपनी मफ् दिदैनन,अनी फेरी भन्नेगरेकी थियौ तपाईं र म हिमाल जस्तै अटल भै परेवाको जोडी झै मिलनसार जोडी भई प्रेमको प्रतिकको रुपमा संसार भर चिनीने आस्वासन् दिने गर्थौ, तर जस्को साटो म जस्तो आशल र ईमान्दार प्रिमिकालाई जिउदो मुर्दा बनाउन खोज्यौ ठिकै छ सीता तिमी र म भएर बिताएका ति प्रेमको विश्वासघात त गर्दैनौ? किन कि तिमीजस्तो पढेलेखेको र ईजतदार ब्यक्ती ईजतमा दाग लाग्ला। ठिकै छ सीता, म जस्तो अर्थहिन केटाको आसुले त तिमीलाई माफ गर्ला तर मजस्तो हजारौंको आसुले त माफ दिदैन है, मलाई त जानी नजानी भएपनी धोखा दियौ तर मजस्तो अरुलाई धोखा नदिनु ल। तर यो कुरा पनि याद राख कि एउटा सज्जन अनी ईमान्दार हिन्दू नारिको प्रेम तथा बिहे जिबनमा एकजाना सँग मात्र हुन्छ। प्रिय सीता तिमी त अहिले वाफीकोट्को रमाइलो बातावरणमा हराएकी हौली। ठिकै छ सीता म यो हृदयघाती जिबन सधैं रोएर बिताएपनी तिम्रो त्यो कलिलो जवानी सधैं हासो र उमङमा बिताउनु। मैले त यो जुनिमा तिमीलाई नपाएपनी अर्कोजुनीमा पाउने अपेक्षा गरेको छु, बस अब मजस्तो बिग्रीएको र अर्थहिन केटालाई बिर्सेंर तिम्रो त्यो सुनौलो भबिस्यको सपनाहरु अग्र पङ्तिमा र उच्छ वहाबमा अगाडि बडाउनु। प्रिय सीता, कुनै दिन कदम कदाचित यो एकल कान्छाको यदले तिमीलाई सताउन पुगेछ भने कहिले काही एककल फोन गर्नु होला। ९६५६६४०५४८७ ल त एतीनै बिदा पाउ हैत ।।।।।।।।।।।।।।।।।।।।।।।।। उही तिम्रो बेदना र पिरले बाचेको पागल केदार लामा,,,,,,,,,,,,,,,,,,,,,

for u sita

आफ्नै भनी तिमीलाई सर्बस्स सूम्पिदा। कती रोए तिमीलाई के थाहा अन्ययासै धोका दिदा। अत्मा देखी सोच्ने गर्थे। तिमीनै हौ जिबन साथी खुर्सानी झै पोलिरहने बनाइगयौ। मेरो छाती बसन्तको हरियाली खडेरी झै बनाइदेयौ। न यताको न उताको दोबाटोमा ।।।।।।।।।।।।।।।।।।।।।। दोबाटोमा छडिदियौ। मिल्छ भने कहिलेकाही बोलायर हेर तिम्रो छाया बनेको छु टोलयर हेर एकोहोरो हेर्नलाई लाज लाग्छ भने परेलिको नजर चलाएर हेर सधै भरी जलाई हेर सम्झनाको साझ बत्ती मेरो माया लाश बनाइकन दिये दागबत्ती नशा मात्र पिउथे सधैं आसुँ पनि पिउन सिके तिम्रै यादमा बाचेथे सधैं आज एक्लै पनि जिउन सिके !!

Monday, November 9, 2009

Hi,this is kedar lama,from crowne plaza kuwait,
my frofesnal is cooking food, i would like to cook
food. for this line impress me my brother n mom
i m verry proude of them,and thank,s mom,and brother,they r teach me how to cook food?
that,s way i m in now ,working in hotel industry.
now i want to learn more about food.and my feture
plan is i have to be nice profesnal chef.
in the crowne plaza hotel still my position is. {demi chef de parti}